उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

१२ भदौ, काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार उनले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका छन् ।


उनले आफूलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताएका छन् । आज बिहान कोरोनाको पोजिटिभ नतिजा आएपछि आफू आइसोलेशनमा बसेको उनले जनाएका छन् ।

फिचर न्युज मुख्य खबर शिक्षा/स्वास्थ्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *