February 27, 2024
Comp-1-1

नेपालले क्यानडाविरुद्ध ब्याटिङ गर्दै

नेपालले क्यानडाविरुद्ध ब्याटिङ गर्दै
Comp-1-1

काठमाडौं । नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । नेपालकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

टीयु क्रिकेट मैदान हुने आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी रहेका छन् ।

नेपालले क्यानडा सिरिजमा करण केसी र गुलशन झा यस सिरिजमा छैनन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content