March 4, 2024
Comp-1-1

नाउपाको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

नाउपाको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित
Comp-1-1

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् ।

टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा तोकिएको समय भित्र अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परे पछि निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए ।

राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् । अहिले रेशम चौधरीको पत्नी रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content