February 21, 2024
Comp-1-1

पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकियो एमालेको संकल्प अभियान

पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकियो एमालेको संकल्प अभियान
Comp-1-1

काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा पुगेर राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् ।

संकल्प अभियान गत १४ मंसिरमा भारतसँगको सीमाना बैतडीको झुलाघाटबाट अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content