February 27, 2024
Comp-1-1

भारतको विजयनगरमा रेल दुर्घटना, १३ जनाको मृत्यु

भारतको विजयनगरमा रेल दुर्घटना, १३ जनाको मृत्यु
Comp-1-1

काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा रेल दुर्घटना १३ जनाको मृत्यु भएको छ । दुई वटा रेल एक आपसमा ठठोक्किँदा १३ जनाको मृत्यु भएको हो भने ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content