March 4, 2024
Comp-1-1

पिङ् खेल्ने क्रममा लडेर बालकको मृत्यु

पिङ् खेल्ने क्रममा लडेर बालकको मृत्यु
Comp-1-1

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-०५ स्थित माझिगाँउमा  पिङ खेलने क्रममा लडेर एक बालककाे मृत्यु भएकाे छ । स्थानीय मदन खड्काको १० वर्षीय छोरा मन्दिप खडकाको घटनास्थलमा नै मृत्यु भएको हाे ।

बुधबार दिउँसो ४ बजेको समयमा घर नजिकै रहेको ईपिलको रुखमा जुटको डोरीको पिङ  बनाई पिङ खेल्ने क्रमम अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटना सम्बन्धि थप अनुसन्धान तथा कानुनी प्रकृया  भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content