March 4, 2024
Comp-1-1

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
Comp-1-1

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका निर्धारण गरिएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको हो ।

अर्को बैठक राष्ट्रिय सभा नियमावली, २०७५ नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले मिति र समय पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका दिएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content