February 21, 2024
Comp-1-1

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
Comp-1-1

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले उनको निवासबाट पक्राउ गरेको हो ।

मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । शर्मासँगै अन्य दुई जनालाई पनि पक्राउ गरेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content