March 4, 2024
Comp-1-1

‘जनतासँग माओवादी’ अभियानका लागि माओवादीले तोक्यो इन्चार्जहरु

‘जनतासँग माओवादी’ अभियानका लागि माओवादीले तोक्यो इन्चार्जहरु
Comp-1-1

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियानका लागि इन्चार्जहरु तोकेको छ । प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा ‘जनतासँग माओवादी’ नाम दिइएको तीन महिने अभियानका लागि इन्चार्जहरु तोकेका हुन् ।

जसअनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य इन्चार्ज रहेका छन् ।

त्यस्तै सम्पर्क विशेष इन्चार्जमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content