February 27, 2024
Comp-1-1

बसभित्रै ७३ वर्षीया वृद्धा सामुहिक बलात्कृत, २ जना पक्राउ

बसभित्रै ७३ वर्षीया वृद्धा सामुहिक बलात्कृत, २ जना पक्राउ
Comp-1-1

दाङ । दाङमा वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी माथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content