February 21, 2024
Comp-1-1

आज समाजवादी मोर्चा घोषणा हुँदै

आज समाजवादी मोर्चा घोषणा हुँदै
Comp-1-1

काठमाडौं, ४ असार । नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी सहित पाँच दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ ।

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content