March 4, 2024
Comp-1-1

स्पन्दन सुब्बाले जिते भ्वाइस किड्स सिजन–२ को उपाधि

स्पन्दन सुब्बाले जिते भ्वाइस किड्स सिजन–२ को उपाधि
Comp-1-1

काठमाडौं । भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। टिम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले शुक्रबार राति सम्पन्न ‘ग्राण्ड फिनालेमा उपाधि हात पारेका हुन्।

ग्राण्ड फिनालेमा स्पन्दनसहित आठजनाले प्रतिस्पर्धा गरेका थिए। उपाधि जितेसँगै उनले १५ लाख रुपैयाँ प्राप्त गरे। भ्वाइस किड्समा टिम प्रमोदको यो लगातार जित हो।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content