February 21, 2024
Comp-1-1

गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा

गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा
Comp-1-1

काठमाडौं, १५ चैत । सत्तारुढ गठबन्धनले मन्त्रालय भागवण्डा टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने सहमति जुटाएका छन् ।

स्रोतका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १र१ मन्त्रालय पाउने छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुनेछन् ।

‘बिहीबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता पाउने स्रोतको दाबी रहेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content