March 4, 2024
Comp-1-1

मन्त्रालय भागबण्डा टुंग्याउन सत्तागठबन्धनको जारी

मन्त्रालय भागबण्डा टुंग्याउन सत्तागठबन्धनको जारी
Comp-1-1

काठमाडौं, १५ चैत । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रालय भागबण्डाका विषयमा छलफल भइरहेको छ ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि आज बिहान पनि बैठक बसेको थियो । बिहान बसेको बैठकमा पार्टीहरूलाई केही मन्त्रीको नाम बुझाउन भनिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ फागुनमा पुन विश्वासको मत पाएका थिए । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content