February 21, 2024
Comp-1-1

गठबन्धनको पक्षमा मानेभञ्ज्याङमा उर्लियो जनसागर

गठबन्धनको पक्षमा मानेभञ्ज्याङमा उर्लियो जनसागर
Comp-1-1

 

ओखलढुंगा । मानेभञ्ज्याङ गाउपालिकामा गठबन्धनले आयोजना गरेको जनसभामा जनसागर उर्लिएको छ ।

केही दिन अगाडी एमालेले आयोजना गरेको सभामा आफुले मानेभञ्ज्याङ गाउपालिकाबाट रामहरी खतिवडालाई जित्ने भन्दै अभिव्यक्ति दिएका उम्मेदवार यज्ञराज सुनुवारलाई काउन्टर दिदै एैतिहासिक जनसागर उर्लेको हो ।

यस पटक मानेभञ्ज्याङबाट एमालेलाई मतदान गर्न नसकिने बताउदै सर्वसाधारणले खतिवडाको पक्षमा एक्यबद्धता जनाउन टुडिखेलमा जनसागर उर्लिएको स्थानियले बताएका छन ।

निर्वाचन नजिकदै जादाँ प्रचारप्रसारका अन्तिम समयमा पुग्दै गर्दा ओखलढुंगामा एमालेका लागि गठबन्धन पल्लाभारी बन्ने निश्चित भएको राजनितिक विश्लेषण रहेको छ ।

फोटो फिचर

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content