February 21, 2024
Comp-1-1

गठबन्धनको जित सुनिश्चित : बाबुराम गौतम

गठबन्धनको जित सुनिश्चित : बाबुराम गौतम
Comp-1-1

ओखलढुंगा । गठबन्धनको तर्फबाट ओखलढुंगा प्रदेश क्षेत्र नं ख का उम्मेदवार बाबुराम गौतमले गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । उनले समाचारपानासँग कुरा गर्दै जिल्लामा गठबन्धनको जित सुनिश्चित भएको बताएका छन् । उनको आँपूm १० हजार मतान्तर जित्ने दावी गरे ।

उनले गठबन्धनले संघ र प्रदेश दुवै तर्फ सहजै जित हात पार्ने बताए । गौतमले गठबन्धनलाई यस पटक एमालेकै कार्यकर्ताहरुले समेत मतदान गर्ने बताए ।

चुनावी अभियानका क्रममा नेता गौतमले जिल्लाभरबाट गठबन्धन दशौं हजार मतले अघि रहेको बताएका छन् । गठबन्धनका नेताहरु अहिले चुनावी अभियान गरिरहेको छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content