March 4, 2024
Comp-1-1

शहित स्तभ्म माल्यापर्ण पछि जनतासँग भेटघाट

शहित स्तभ्म माल्यापर्ण पछि जनतासँग भेटघाट
Comp-1-1

ओखलढुंगा । प्रदेश तथा प्रतिनिधी सभाको चुनाव नजिकिदै गर्दा नेताहरु जनतासँग भेटघाटमा व्यस्त रहेका छन् । यसैक्रम गठबन्धनबाट ओखलढुंगा प्रदेश ‘ख’ का उम्मेदवार बाबुराम गौतम जनता सङ्ग उम्मेदवार कार्यक्रम अन्तर्गत मानेभन्ज्याङ स्थित सातसल्लेमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेर आज जनतासँगको भेटघाट सुरुवात गरेको छन् ।

टोक्सेल हुदै राघवपुरका अगुवा कार्यकर्ता माझमा बाम गठबन्धनका ओखलढुंगा प्रदेश सभा ‘ख’ का साझा उम्मेदवार उम्मेदवार गौतम र प्रतिनिधि सभा समानुपातिक उम्मेदवार चम्पादेवि कार्की सहितको टिम भेटघाट कार्यक्रम रहेको छन् ।

जनताको समस्या बुझ्न कुन–कुन ठाउँमा कस्ता कस्ता समस्या रहेको त्यस क्षेत्रको विकासका लागि के–के गर्नुपर्छ भन्ने सल्लाह सुझावको लागि अहिले नेताहरु जनता सङ्ग उम्मेदवार कार्यक्रम लिएर घरघरमा जनतासँग भेटघाटमा रहेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content