February 27, 2024
Comp-1-1

कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त

कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त
Comp-1-1

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् ।

पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल पनि उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त रहेको थियो । रिक्त पदमा देउवाले नयाँ नियुक्ति गरेका हुन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content