February 21, 2024
Comp-1-1

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २५० जनाको मृत्य

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २५० जनाको मृत्य
Comp-1-1

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा केलिमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content