February 27, 2024
Comp-1-1

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी
Comp-1-1

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ६ हजार ४५ मतान्तरले विजयी भएका हुन् । उनले ५८ हजार ८९३ मत ल्याएर छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत पाए ।

महानगरको उपमेयरमा एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुदवी ३ हजार ८८३ मतान्तरले विजयी भएकी हुन् । उनले ६० हजार ५४६ मत प्राप्त गरेकी छन् भने कोपिलाले ५६ हजार ६६३ मत पाएकी छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content