February 27, 2024
Comp-1-1

धनगढी उपमहानगरको मेयरमा हमाल, उपमेयरमा एमालेकी कन्दकला विजयी

धनगढी उपमहानगरको मेयरमा हमाल, उपमेयरमा एमालेकी कन्दकला विजयी
Comp-1-1

धनगढी । धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वड १२ हजार ४८ मतान्तरले मतान्तरमा पराजित गरेका हुन् ।

हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । वडले १४ हजार ८ सय १७ मत प्राप्त गरे ।

यस्तै, उपमयेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारीलाई पराजित गरेकी हुन् । अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरेकी छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content