February 27, 2024
Comp-1-1

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा जसपाका गम्बु शेर्पा विजयी

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा जसपाका गम्बु शेर्पा विजयी
Comp-1-1

ओखलढुंगा । खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका (जसपा)का उम्मेदवार गम्बु शेर्पा निर्वाचित भएका छन् । उनले १३० मतान्तरले विजयी भएका हुन् । शेर्पाले २ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाएका छन् ।

त्यसैगरि उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशिला तामाङ विजयी भइन् । उनले २ हजार ८ सय २४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्दी जसपाकी २ हजार २ सय ४१ प्राप्त गरिन् ।

जसपाले खिजिदेम्बामा दुईवर्षदेखि राजनीति थालेको काँग्रेसको गढ मानिएको पालिकामा विजय हासिल गरेको छ ।

जसपाले पालिकासहित २ वटा वडामा प्यानलसहित विजयी भएको छ भने बाँकी वडामा कांग्रेसले विजयी हासिल गरेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content