February 21, 2024
Comp-1-1

ज्ञानेन्द्र शाही राप्रपा प्रवेश

ज्ञानेन्द्र शाही राप्रपा प्रवेश
Comp-1-1

काठमाडौं । ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ र राप्रपाबीच एकता भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलगायत अन्य अभियानकर्तालाई पार्टीमा स्वागत गरे । एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content