February 21, 2024
Comp-1-1

दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता परियार

दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता परियार
Comp-1-1

काठमाडौं । दलित समुदायबाट नेपालका पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) सिता परियार बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् । यसअघि भक्तपुर जिल्लाको सहायक सीडीयो थिइन् ।

यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । सीता दलित समुदायबाट पहिलो महिला सीडीओ भएकी हुन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content