February 27, 2024
Comp-1-1

काठमाडौंमा सोमबारदेखि हट्यो जोरबिजार प्रणाली

काठमाडौंमा सोमबारदेखि हट्यो जोरबिजार प्रणाली
Comp-1-1

काठमाडौं । काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यरातिदेखि सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content