February 27, 2024
Comp-1-1

कोरोना महामारी : सक्रिय संक्रमित ७७ हजारभन्दा बढी

कोरोना महामारी : सक्रिय संक्रमित ७७ हजारभन्दा बढी
Comp-1-1

काठमाडौं । देशभर कोरोनाभाइरसका संक्रिय संक्रमित ७७ हजार बढी पुगेको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा आइतबार ६ हजार ४६२ जना संक्रमित थपिएसँगै देशभर संक्रिय संक्रमित ७७ हजार ४० जना पुगेका हुन् ।

मन्त्रालयका अनुसार १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ २ हजार ८६८ जना, ललितपुरमा ६०२ तथा भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको छ । कूल सक्रिय संक्रमितमध्ये करिब ६५ प्रतिशत काठमाडौँ उपत्यकामा रहेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content