March 4, 2024
Comp-1-1

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, १० हजार २५४ जनामा संक्रमण पुष्टि

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, १० हजार २५४ जनामा संक्रमण पुष्टि
Comp-1-1

काठमाडौं । पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमुना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि हो ।

देशभरमा १४ हजार ४६२ नमुनाको पीसीआर परिक्षण गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन परिक्षण गर्दा २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै संक्रमितमध्ये काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना गरी काठमाडौं उपत्यकामा ५३०६ जनामा संक्रमण देखिएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content