March 4, 2024
Comp-1-1

भिजिट भिसामा मलेशिया लगायत खाडी मुलुकहरुको भ्रमणमा जान रोक

भिजिट भिसामा मलेशिया लगायत खाडी मुलुकहरुको भ्रमणमा जान रोक
Comp-1-1

काठमाडौं । सरकारले माघ १० गतेदेखि मलेशिया लगायतक खाडी मुलुकहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी मुलुक र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि भ्रमणमा जान रोक लगाएको हो ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै २०७८ माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्म भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content