February 27, 2024
Comp-1-1

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष राणा कोरोना संक्रमित

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष राणा कोरोना संक्रमित
Comp-1-1

काठमाडौं । चलचित्रकी सम्पादक, निर्देशक तथ नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा चलचित्रकी सम्पादक, निर्देशक रक्षासिंह राणा कोरोना संक्रमित भएकी छन् ।

केही हल्का लक्षण देखिए पछि कोरोना जाँच गराउदा रिपोर्ट पोजेटिभ आएकाे राणाले बताइन् । उनले  अहिले होम आईशोलेसनमा रहेकाे बताएकि छन् । आफ्नो स्वस्थ्य अवस्था ठिक रहेको जानकारी दिएकी उनले सबैलाई सतर्कता रहन अनुरोध गरेकी छन् ।
फिल्म सम्पादकबाट निर्देशनमा होमिएकी राणाले द गेम नामक फिल्म निर्देशन गरेकी छन् ।
Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content