March 4, 2024
Comp-1-1

बाेलेराे दुर्घटना हुदा ५ जना घाइते

बाेलेराे दुर्घटना हुदा ५ जना घाइते
Comp-1-1

ओखल्ढुंगा । बाेलेराे दुर्घटना हुदा ५ जना घाइते भएका छन् । पर्देश १ – ०७-००१ ज ००१३ नम्बरकाे बेलेराे ओखल्ढुंगाबाट केतुके हुदै सिद्धिचरण १० खाल्टे, ढुस्के हिडेकाे बलेराे मानेभञ्ज्याङ ४ बसेरि र सिद्धिचरण १० काे सिमानामा दुर्घटना भएकाे हाे ।
बलेराे चालक ठगबहादुर भुजेल सहित लाेक बहादुर मगर र गाेपाल मगर गम्भीर घाइते भएका छन् भने अन्य दुई जना साधारण घाइते भएका छन् । घाइतेकाे उपचारका लागि ओखल्ढुंगा मिसन हस्पिटल लगिएकाे छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content