February 21, 2024
Comp-1-1

ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु
Comp-1-1

ओखलढुङ्गा । ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ ।

सुनकोशी गाउँपालिका – १० स्थित आफ्नै घरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोस्टमाटमका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content