February 27, 2024
Comp-1-1

कोरोनाभाइरसबाट १९ जनाको मृत्यु, १५६२ जनामा संक्रमण पुष्टि

कोरोनाभाइरसबाट १९ जनाको मृत्यु, १५६२ जनामा संक्रमण पुष्टि
Comp-1-1

काठमाडौं । बितेको २४ घण्टामा देशभर १९ जनाको मृत्यु भएको छ भने १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बुधबार देशभर १९ जनाको मृत्यु भएको हो भने १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५८९ जना संक्रमणमुक्त भएका छन् । यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content