March 4, 2024
Comp-1-1

नेपाल समुहद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

नेपाल समुहद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा
Comp-1-1

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छ । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ नेता नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् ।

नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।

‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् । जसको मार्गदर्शन युवा संघले गर्ने र कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले जानकारी दिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content