February 21, 2024
Comp-1-1

मनसुनसँगै रोपाई सुरु

मनसुनसँगै रोपाई सुरु
Comp-1-1

भक्तपुर । मनसुन सुरु भएसँगै रोपाई सुरु भएको छ । गत वर्षको भन्दा यस वर्ष मनसुन चाडै सुरु भएकोले धान रोप्ने चटारो बढिसकेको छ । अहिले खेतका फाँटमा किसानहरु धान रोप्न व्यस्त देखिन्छन् । दिल भक्त सुवालले भक्तपुरको दुवाकोटमा रोपाई गर्दै गरेको कैद दृश्यः

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content