February 27, 2024
Comp-1-1

वि.सं. २०७८ सालमा सार्वजनिक बिदा थप

Comp-1-1

काठमाडौं । सरकारद्वारा वि.सं. २०७८ सालमा सार्वजनिक बिदा थप गरेको छ । गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ ।
त्यस्तै जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ। यसअघि गणतन्त्र दिवसको विदा पनि कटौति गरिएको थियो ।

संम्वत २०७८ सालको सार्वजनिक विदा संम्बन्धीराजपत्र

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content