February 27, 2024
Comp-1-1

टेलिकमहरूका लागि एकद्वार सर्ट कोड लागू

टेलिकमहरूका लागि एकद्वार सर्ट कोड लागू
Comp-1-1

२३ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सर्टकोड सम्बन्धी कार्यविधि जारी गर्दै टेलिकमहरूका लागि एकद्वार सर्ट कोड लागू गरेको छ ।
प्राधिकरणले ब्यालेन्स हाल्ने, ब्यालेन्स बुझ्ने र ब्यालेन्स ट्रान्सफर गर्नेसमम्मका सुविधा सबै सेवा प्रदायककोमा एउटै कोडबाट हुनेछ ।
अहिलेसम्म यस्ता सुविधाका लागि प्रत्येक टेलिकमले आफ्नो फरक कोड प्रयोगमा ल्याइरहेका थिए ।
अबदेखि नेपालमा भएका सबै टेलिकमको सिमकार्डमा ब्यालेन्स रिचार्ज गर्दा १२२ कोड प्रयोगमा आउने छ । त्यस्तै ब्यालेन्स बुझ्नका लागि १४४ र ब्यालेन्स ट्रान्सफरका लागि १४४ कोड लागू हुने छ । कम्पनीहरुले ६ महिनाभित्र यो व्यवस्था लागू गरि सक्नु पर्ने छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content