March 4, 2024
Comp-1-1

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
Comp-1-1

१२ भदौ, काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार उनले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका छन् ।


उनले आफूलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताएका छन् । आज बिहान कोरोनाको पोजिटिभ नतिजा आएपछि आफू आइसोलेशनमा बसेको उनले जनाएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content